मङ्लबार, जेष्ठ २३, २०८०

विराटनगरमा प्रहरी र प्रदर्शनकारीवीच झडप, दर्जनौ राउण्ड हवाइफायर

विराटनगर भाद्र २३,  संयुक्त मधेसी मोर्चाका बन्दकर्ता र प्रहरीबीच आज विराटनगरको सीमावर्ती क्षेत्रमा झडप भएको छ । झडप भएपछि विराटनगरको अवस्था तनावग्रस्त बनेको morang-त्यहाँस्थित हाम्रा सहकर्मीहरुले टेलिफोत सम्पर्कमा जानकारी दिएका छन ।

प्राप्त जानकारी अनुसार आज विहान संयुक्त मधेसी मोर्चाका कार्यकर्ताले प्रहरीको चेकपोस्ट तोडफोड गर्दै ढुङ्गा प्रहार सहितको प्रदर्शन गरे पछि बन्दकर्ता र प्रहरीबीच झडप भएको र स्थितिलाई नियन्त्रण गर्न नेपाल प्रहरी र सशस्त्रको प्रहरीको टोलीले१६ राउण्ड भन्दा बढि हवाइफायर गरेको थाहा भएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2015
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031