सोमवार, असार २०, २०७९

राष्ट्रपति डा यादवद्दारा व्यवस्थापिका संसद्को अधिवेशन आह्वान

काठमाडौ आाश्विन ८ ,राष्ट्रपति डा रामवरण यादवले नेपालको संविधानको धारा २९६ को उपधारा ९६० बमोजिम प्रधानमन्त्री सुशील कोइरालाको सिफारिसमा anup_20150921_82यही आाश्विन १५ गते शुक्रबार दिउँसो १ बजे व्यवस्थापिका–संसद्को बैठक बस्ने गरी अधिवेशन आह्वान गर्नुभएको छ । उक्त कुरा राष्ट्रपतिको कार्यालयले आज जारी गरेको विज्ञप्तिमा जनाएको छ ।
यस अघि प्रधानमन्त्रीका तर्फबाट कानुन, न्याय, संसदीय मामिला र शान्ति तथा पुनर्निर्माण मन्त्री नरहरि आचार्यले सभामुख सुवासचन्द्र नेम्बाङलाई विहिवार भेटेर संसद् बैठक आह्वान गर्ने सम्बन्धमा छलफल गर्नुभएको थियो ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2015
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031