शुक्रबार, असार १७, २०७९

मुलुकको माटो अनुकल ठिक र बेठिक छुट्याएर अघि बढ्न हामी सक्षम छौं : उपप्रम सिंह

काठमाडौं आश्विन २,  प्रजातान्त्रका पिता एवम् जनआन्दोलनका सर्वोच्चकमाण्डर गणेशमान सिंहको १८ औँ स्मृति दिवसको अवसरमा आज राजधानीको कामपा १५ स्थित b cशोभा भगवती परिसरमा गणेशमान सिंह फाउन्डेसनद्दारा आयोजित कार्यक्रमलाइ मलाइ सम्बोधन गर्दै उपप्रधानमन्त्री प्रकाश मान सिंहले मुलुकका नेताहरु मुलुकको माटो अनुकल ठिक र बेठिक छुट्याएर अघि बढ्न सक्षम रहेको जनाउँ दिदै छिमककी राष्ट्रले दिएको सल्लाह सबै मान्नुपर्छ भन्ने नभएको बताएका छन् ।

काँग्रेसका महामन्त्री समेत रहेका उपप्रम सिंहले मुलुकमा संविधान जारी हुँनै लाग्दा भारतीय विदेश सचिवको भ्रमण तर्फ इङगीत गर्दै सल्लाह जो कोहिले पनि दिन सक्ने तर सल्लाहको मार्मितालाइ हेरेर मान्ने वा नमान्ने  अधिकार हामीमा निहित  रहेको  जिकिर गर्नु भएको छ । त्यस अवसरमा उहाँले सिंहको सालिकमा माल्र्याअपर्ण गर्दै गणेशमान सिहले नेपाली राजतिनिमा गरेको योगदानको चर्चा समेत गर्नु भएको थियो ।

यसैवीच शनिबार साँझ नेबिसंघको आयोजनामा रत्नपार्क शान्ति बाटिकामा ६ बजे दिप प्रज्वलन कार्यक्रमको आयोजना गरिने भएको छ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2015
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031