बुधबार, असार २२, २०७९

बैठकमा उपस्थितिका लागि अनुरोध

काठमाडौ आश्विन ९, व्यवस्थापिका–संसद् सचिवालयले आश्विन १५ गते अपराह्न १ः०० बजे आह्वान गरिएको व्यवस्थापिका–संसद्को पहिलो अधिवेशनमा bicc-1सदस्यहरूको उपस्थितिका लागि अनुरोध गरेको छ ।

राष्ट्रपति डा रामवरण यादवले नेपालको संविधानको धारा २९६ को उपधारा (६) बमोजिम प्रधानमन्त्री सुशील कोइरालाको सिफारिसमा व्यवस्थापिका–संसद्को बैठक बस्ने गरी शुक्रवार अधिवेशन आह्वान गर्नुभएको हो ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2015
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031