बुधबार, असार २२, २०७९

पूर्वी युक्रेनको द्वन्द्वमा ८ हजार मारिएको राष्ट्रसङ्घको दाबी

एजेन्सी जेनेभा भाद्र २३, पूर्वी युक्रेनमा द्वन्द्व सुरु भएयता सन् २०१४ को मध्य अप्रिलदेखि सुरु भएको द्वन्द्वमा ७ हजार ९६२ मानिस मारिएको र कम्तीमा १७ हजार ८११ जना घाइते 9810e7c8212bc3b59cf28a46c30653fbभएको सामान्य नागरिक, सेना तथा मिलिसिसागरी करिब ८ हजार मानिस मारिएको संयुक्त राष्ट्रसङ्घ मानव अधिकारको कार्यालय (ओएचसीएचआर) ले मङ्गलबार जनाएको छ ।

ओएचसीएचआरको तथ्याङ्कमा गएको मेदेखि अगस्ट महिनासम्म द्वन्द्वका कारण मृत्यु तथा घाइते हुनेको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको अध्ययनले देखाएको संयुक्त राष्ट्रसङ्घलाई उदृत गर्दै प्रकाशित समाचारमा उल्लेख गरिएको छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2015
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031