शुक्रबार, असार १७, २०७९

पुनःनिर्माणसम्बन्धी विधेयकमाथि विचारगरियोस भन्ने प्रस्ताव पारित

काठमाडौ भाद्र ३०, व्यवस्थापिका संसद्को आज बसेको बैठकले तीन दिनको समयसिमा दिदै भूकम्पबाट प्रभावित संरचनाको पुनःनिर्माण सम्बन्धी विधेयक, २०७२ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित गरेको छ । यसअघि मङ्गलबार बसेको बैठकमा विचार गरियोस् भन्ने प्रस्ताव पारित गर्नका लागि bicc-1सदनमा उपस्थित सांसदको सङ्ख्या नपुगेपछि आज फेरि उक्त प्रस्ताव पेश गरिएको थियो ।

सरकारले गत भाद्र १५ गते भूकम्पबाट प्रभावित संरचनाको पुनःनिर्माणका लागि भन्दै प्रस्तुत विधेयक व्यवस्थापिका–संसद्मा गरेको थियो । तर प्रस्तुत विधेयक उपर प्रमुख राजनीतिक दलकाबीच मतान्तर भइ सहमति जुट्न नसकेका कारण प्राधिकरणको कानुनी हैसियतमाथि नै प्रश्न उठ्नुको अलावा प्राधिकरणको कानुनी हैसियत समेत समाप्त भएको थियो । पछि काम सुरु नगर्दै समस्यामा परेको थियो । व्यवस्थापिका–संसद्को अर्को बैठक आगामी आश्विन २ गते दिनको ३ बजे बस्नेछ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2015
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031