आइतवार, जेष्ठ २१, २०८०

थरुहटका तीन कार्यकर्तामाथि सार्वजनिक मुद्दा

काठमाडौं भाद्र २९ , जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले थरुहटका तीन कार्यकर्ता त्रय क्रमस ३५ वर्षीय लक्ष्मण चौधरी, सोही नगरपालिका रिछाहाका १६ वर्षीय zXCसुरेश राना र नयाँगाउँका २१ वर्षीय सुरेश चौधरी विरुद्ध मुद्धा सार्वजनिक मुद्दा दायर गरिएको छ ।

प्रहरीका अनुसार कञ्चनपुरको बेलौरीमा आयोजना गरिएको थरुहट थारुवान सङ्घर्ष समितिको आमसभामा घरेलु हतियारसहित सहभागी भएका तीन कार्यकर्तालाई प्रहरीले पक्राउ गरी मुद्दा दर्ता गरेको जनाएको छ ।