शनिबार, जेष्ठ २७, २०८०

 जारी निषेधाज्ञा तोड्डा जनकपुरमा प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा दुईको मृत्यु

काठमाडौं भाद्र २५ ,  संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाद्वारा जारी आन्दोलनको क्रममा प्रहरी र प्रदर्शनकारीबीच आज जनकपुरमा भएको झडपमा प्रहरीको गोलीबाट दुई प्रदर्शनकारीको dhanusha_ मृत्यु भएको समाचार प्राप्त भएको छ ।  प्राप्त समाचारमा उल्लेख भए अनुसार जनकपुरस्थित मिल्स एरियामा प्रहरीले चलाएको गोली लागेर धनुषा जमुनियाका नितु यादव र विनोद साहको मृत्यु भएको थाहा भएको छ । मधेसी मोर्चाको पूर्व घोषित कार्यक्रम ‘जनकपुर जाऔँ, जनकपुर भरौँ’ भन्ने कार्यक्रम अन्र्तगत स्थानीय प्रशासनद्वारा जारी निषेधाज्ञा नतोड्न बारम्बार आग्रह गर्दा पनि आन्दोलनकारीले निषेधाज्ञा तोडेपछि प्रहरीले गोली चलाउँदा प्रस्तुत घटना भएको र अहिले जनकपुर क्षेत्र तनावग्रस्त रहेको बताईएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2015
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031