आइतवार, जेष्ठ १४, २०८०

जनकपुर दङ्गाग्रस्त क्षेत्र घोषित, अनाहकमै ज्यान गए दुइ वालकको

जनकपुर भाद्र २५, स्थानीय प्रशासनले शान्ति सुरक्षालाई ध्यानमा राखी आजदेखि जनकपुरलाई दङ्गाग्रस्त क्षेत्र घोषणा गरेको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाद्वारा जारी dhanusha_आन्दोलन आफैमा अराजक बन्दै प्रशासनले लगाएको निषेधाज्ञा तोडे पछि प्रहरी र प्रदर्शनकारीबीच भएको झपडमा प्रहरीले चलाएको गोलीबाट प्रदर्शनकारीको मृत्यु भएको हो मृत्यु हुनेमा विनोद साह, र सञ्जय चौधरीको प्रदर्शनको क्रममा र १५ वर्षीय नीतु यादव, १४ वर्षीय दिलीप यादवको खेलिरहेको समयमा प्रहरीले चलाएको गोलीबाट अनाहकमानै ज्यान गुमाएको थाहा भएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2015
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031