बिहिबार, असार २३, २०७९

एनआरएन सचिवमा केसीको उम्मेदवारी

काठमाडौं  आश्विन  ६,   गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्को सचिव पदमा वर्तमान आइसिसी सल्लाहकार धरम केसीले साउदी अरबबाट Announcement_of_my_Candidacy_for_ICC_Secretary[1]उम्मेदवारी घोषणा गर्नुभएको छ ।  सङ्घको आगामी अक्टोबरमा हुने सातौँ अन्तर्राष्ट्रिय महाधिवेशनका लागि विगत लामो समयदेखि एनआरएनमा आबद्ध केसीले पाँच बुँदे प्रतिबद्धतासहित साउदी अरबको खोबरस्थित गल्फ दरबार रेष्टुरेण्टको सभाहलमा एनसिसी साउदीका अध्यक्ष नारायण पासवानको सभापतित्वमा सम्पन्न एक कार्यक्रममा सचिव पदमा आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

headerlist

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2015
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031