बुधबार, असार २२, २०७९

इन्द्रध्वजोत्थानका लागि ल्याइएको लिङगो दर्शन गर्दै

काठमाडौं आश्विन ५,  हनुमानढोका दरबार क्षेत्रमा भाद्र शुक्लपक्ष यँलाथ्व द्वादशीका दिन इन्द्रध्वजोत्थानका लागि ल्याइएको लिङगो । कायअष्टमीका दिन anup_20150921_29लिङगो हनुमानढोकामा ल्याइने परम्परा  रहेको छ । त्यसपछि भाद्र शुक्लपक्ष यँलाथ्व द्वादशीका दिन साइत अनुरुप इन्द्रध्वजोत्थान गरिन्छ र इन्द्रध्वजपतन सहित आठ दिनसम्म विभिन्न नाच, गान, रथयात्रा गरी राष्टाध्यक्षको उपस्थितीमा राष्ट्रिय पर्वको रुपमा राजधानीमा इन्द्रजात्रा मनाईने गरिन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2015
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031