सोमवार, असार २०, २०७९

इन्जिनियरद्दय ढकाल र मिश्रविरुद्ध मुद्दा दायर

काठमाडौ भाद्र १६, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस मागेको अभियोगमा पश्चिमाञ्चल सिँचाइ डिभिजन कार्यालयका download (7)इन्जिनियद्दय ईश्वरीप्रसाद ढकाल र योगेन्द्र मिश्र विरुद्ध विशेष अदालतमा मंगलवार मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार पश्चिमाञ्चल सिँचाइ डिभिजन कार्यालय नं ७ सेमरी नवलपरासीमा कार्यरत इन्जिनियरद्दयले सिँचाइ कार्यसम्पन्न मूल्याङ्कन प्रतिवेदन र बिल भरपाईको फरफारका लागि आलटाल गरी सेवाग्राहीसँग रु ५६ हजार घुस लिँदालिँदै पक्राउ गरेको आयोगद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2015
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031