बिहिबार, असार २३, २०७९

आज विश्वकर्मा पूजा मनाइदै

काठमाडौ आश्विन १,  प्रत्येक वर्षको आश्विन सङ्क्रान्तिका दिन मनाइने विश्वकर्मा पूजा आज विविध कार्यक्रमकावीच मनाइदै छ । विश्वकर्माको पूजाको दिन lord_vishwakarmaआफ्ना सवारी साधन, तथा धातुजन्य मेसिनरी औजार आदिको पूजा गर्ने परम्परा रहेको छ । आजका दिन विश्वकर्मा लगायत विभिन्न उपकरणहरुको पूजा गर्नले वर्षभर त्यसले लाभ दिने जनविश्वास हिन्दू धर्मालम्बीहरुमा रही आएको छ। त्यस्तै विश्वकर्मा पूजाको दिन आज देशका विभिन्न विश्वकर्माका मन्दिरहरुमा सर्वसाधारणको घुईंचो लागेको छ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2015
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031