बिहिबार, बैशाख १३, २०८१

वोलवम वोलवम

काठमाडौं श्रावण २७, प्रत्येक वर्ष झै यस वर्ष पनि भगवान शिव प्रति आस्था राख्ने भक्तजनले राजधानी लगायतका विभिन्न जिल्लामा रहेको शिवालयमा दर्शन गरी चल चढाउन भक्तजनहरुको भीड लागेको छ ।  यसैक्रममा गल्क्षीस्थित शिवालयमा दर्शनगरि रमाउँदै गरेका भक्तजन