बिहिबार, मंसिर १४, २०८०
Dashain

बोलबम यात्रु सवार जिप सप्तकोसीमा खस्यो

काठमाडौ श्रावण १७ , सुनसरीको चतराबाट बराहक्षेत्र जाँदै गरेको बोलबम यात्रु सवार को १ ज १३९ नम्बरको जिप आज अपराह्न सप्तकोसी timthumbनदीमा खस्दा जिपमा सवार १९ श्रद्धालु घाइते भएका छन् ।

प्रहरीका अनसार घाइतेमध्ये १७ जनाको अवस्था गम्भीर रहेको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ । घाइतेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचार भइरहेको छ । उनीहरुको ठेगाना खुल्न नसकेको प्रहरीलाई उदृत गर्दै प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु