शनिबार, चैत्र १७, २०८०

जनजाति महासंघ द्दारा ६ र ७ गते दुइदिने बन्दको आव्हान

काठमाडौं भाद्र ५,  संविधानको  जारी मस्यौदाले  आदिवासी जनजातिको मुद्धा   सम्वोधन  नगरेको भन्दै आदिवासी जनजाति महासंघले महासंघले २ दिने नेपाल बन्दसहितको कडा आन्दोलनसमेत घोषणा गरेको छ । त्यस्तै महासंघले पहिचान र आधारबिनाको सिमांकन भएको bandaप्रदेश मान्य नभएको बताउँनुको अलावा विगतमा भए गरेका सहमतिहरु लत्याइएका कारण बन्दको आव्हान गर्नुपरेको जनाउँदै गत भाद्र १ गतेदेखिनै महासंघ आन्दोलमा होमिएको जनाएको छ ।

घोषित आन्दोलनका कार्यक्रम अन्र्तगत गत ४ गते मार्चपास र संविधानसभा घेराउ, ५ गते मसाल जुलुस र ६ र ७ गते नेपाल बन्द रहेका प्राप्त समाचारमा उल्लेख  छ । त्यस्तै जनजातिको आन्दोलनमा मधेसी, थारु, दलित र धार्मिक संघसंस्थाहरु पनि सहभागी हुने मिाचारमा उल्लेखगरिएको छ । बताएका छन् ।