शुक्रबार, बैशाख १४, २०८१

हिन्दू राज्यको माग गर्दै आज सुनसरी सदरमुकाम बन्द

काठमाडौं श्रावण २२ , संविधानमा हिन्दू राज्यको माग गर्दै आज सुनसरी सदरमुकाम इनरुवा बन्द गरेको छ । बन्दका कारण इनरुवा बजार download (1)पूर्ण रुपले बन्द भएको छ भने लामो तथा छोटो दूरीका सवारीसाधनसमेत चल्न सकेको छैनन् भने त्यहाँको जनजिवन प्रभावित बनेको समाचार प्राप्त भएको छ ।