शनिबार, बैशाख ८, २०८१

हनुमन्ते खोलाको बाढी सडक हुँदै बस्तीमा पसेपछि…

भक्तपुर भाद्र १० गएराती देखिविहान सम्म परेको अविरल भीषण पानीका कारण हनुमन्ते खोलाको वहावा एक्कासी बढेर आएको बाढीका आएको बाढीले भक्तपुर र मध्यपुर थिमि डुबानमा पर्नुको अलावा त्यस क्षेत्रमा गुजारा गर्दै बसेका स्थानीयको जनजीवन निकै प्रभावित 11887935_1062682510409742_2431035699885569170_n 11921845_1062682627076397_8244456065718012505_n 11902254_1062682993743027_3710897192128124499_n 11891118_1062682870409706_3365389612734818604_nभएको छ ।

हनुमन्ते खोलाको बाढी सडक हुँदै बस्तीमा पसेपछिबस्तीभित्र पसेपछि अरनिको राजमार्ग, अस्पताल, विद्यालय, भूकम्पपीडितका अस्थायी शिविर, राममन्दिर, बाराहीस्थानका घरहरु डुबानमा पर्नुका् अलावा भक्तपुरको शान्ति निकेतन मावि, शारदा प्रावि, बालसेवक निमावि, ब्राइटस्टार, परोपकारको भवन डुबेपछि पढाइसमेत अवरुद्ध भएको प्राप्त समाचारमा उल्ल्ेख गरिएको छ ।