बिहिबार, बैशाख १३, २०८१

स्व :चक्रमान डङ्गोलको स्मृति सभालाई सम्बोधन गर्दै …

काठमाडौं श्रावण १६, काँग्रेस राजनितीमा उदउमान नक्षत्रका रुपमा क्रियाशील रहदै मुलुकको प्रजातान्त्रिक आन्दोलनमा अनवरत लाग्दै 20150731_anup_1आउनु भएका स्वर्गीय चक्रमान डङ्गोलको स्मृतिमा नेपालवाणी  नेटवर्क र रेडियो उपत्यका ८७.६ द्दारा राजधानीमा आयोजित श्रद्धान्जली सभालाई सम्बोधन गर्दै नेपाली काँग्रेसका युवा नेता एवम् सभासद गगन थापा ।