शुक्रबार, चैत्र १६, २०८०

सेजनको अध्यक्षमा अवस्थी

 काठमाडौ भाद्र ११, आर्थिक पत्रकार समाजको आज सम्पन्न १६औँ वार्षिक साधारणसभाले गोकर्ण अवस्थीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ Sejon1। निर्वाचित कार्यसमितिको उपाध्यक्ष महासचिव सचिव र कोषाध्यक्षमा क्रमस पुष्पराज आचार्य, मोदनाथ ढकाल, रामराजा श्रेष्ठ र भीम गौतम रहेको छ ।

यसैगरी कार्यसमति सदस्यहरूमा सरस्वती ढकाल, अनिल परियार, सविन मिश्र, भागवत भट्टराई र सुजन ओली निर्वाचित भएको जनाउँदै निर्वाचित कार्यसमितिले दुई जना सदस्य मनोनित गर्ने विधानत प्रावधान रहेको रहेको प्राप्त समाचारमा जनाईएको छ ।