मङ्लबार, बैशाख ४, २०८१

सामुदायिक विद्यालयका पुस्तकको उत्पादन अव जनक र साझाले गर्ने

काठमाडौं भाद्र २ , सामुदायिक विद्यालयहरूका कक्षा १ देखि १० सम्मका पाठ्यपुस्तकको उत्पादन र विक्रीवितरण व्याप्त गुनासोलाई download (1) downloadसम्बोधन गर्दै अवदेखि पुस्तक उत्पादन कार्य जनक शिक्षा सामग्री केन्द्र  र साझा प्रकाशनले संयुक्तरुपमा गर्ने भएका छन् ।

समयमै विद्यार्थीका हातहातमा पाठ्यपुस्तक पु-याउँने लक्ष्य अनुरुप जनक शिक्षा र साझाद्दारा संयुक्त रुपमा जारी विज्ञप्तिमा उल्ल्ेखभएअनुसार नेपालभर पुस्तक विक्री वितरण एकद्वार प्रणालीअन्तर्गत साझा प्रकाशनले गर्ने गरी मन्त्रीस्तरीय निर्णय भएकाले सोहीअनुसार पुस्तक उत्पादन तथा विक्रीवितरण हुने प्रसंग उल्लेख रहेको छ । त्यस्तै यी दुई संस्थाबाट मात्र समयमै पुस्तक उत्पादन नहुने अवस्था सिर्जना भएमा निजी मुद्रण संस्थालाई समेत पुस्तक मुद्रण कार्यमा सहभागी गराइने भएको कुरासमेत विज्ञप्तिमा उल्लेख छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु