शुक्रबार, चैत्र १६, २०८०

साफ यु–१९ फुटबलको ऐतिहांसिक उपाधी नेपालको पोल्टामा,नेपालद्दारा भारत ट्राईवेकरमा पराजित

download (4)

दक्षिण एसियाली फुटबलको पावर भारतलाई हराउँदै नेपाल र नेपाली टोलीले  साफ यु–१९ फुटबलको ऐतिहांसिक उपाधी पोल्टामा पार्ने सफल भएको छैन घरेलु मैदानमा नयाँ इतिहास रच्न समेत सफल

काठमाडौं भाद्र १२ , ललितपुरस्थित एन्फा कम्प्लेक्सको मैदानमा जारी साफ यु–१९ फुटबल प्रतियोगित अन्र्तगत शिर्ष उपाधीका लागि  आज भएको खेलमा आयोजक नेपालले भारतलाई ट्राईवेकरमा  ५ – ४ को गोल अन्तरमा पराजित गरेको छ । प्रतियोगिताको सेमिफाइनल खेलमा बंगलादेशलाइ ट्राईवेकरमा पराजित गरेको भारत आजको खेलमा नेपाल संग ट्राईवेकरमानै पराजित भएको छ ।  त्यसो त नेपाली खेलाडीहरुले संयमित हुँदै घरेलु मैदानमा खेलेको खेलका कारण खलेको ८४ मिनेट सम्म १-० को अग्रता कायम गरे पनि भूलवस पाएको पेनाल्टि मा भारतले १-१ को ड्र गरेका कारण खेल पेनाल्टि पुगेको थियो ।

download (1)प्रतियोगिताको सेमिफाइनल खेलमा बंगलादेशलाइ ट्राईवेकरमा पराजित गरेको भारत आजको खेलमा नेपाल संग ट्राईवेकरमानै पराजित भएको छ ।  त्यसो त नेपाली खेलाडीहरुले संयमित हुँदै घरेलु मैदानमा खेलेको खेलका कारण खलेको ८४ मिनेट सम्म १-० को अग्रता कायम गरे पनि भूलवस पाएको पेनाल्टि मा भारतले १- १ को ड्र गरेका कारण खेल पेनाल्टि पुगेको थियो । दक्षिण एसियाली फुटबलको पावर हाउस भारतलाई हराउँदै नेपाल र नेपाली टोलीले  साफ यु–१९ फुटबलको ऐतिहांसिक उपाधी पोल्टामा पार्ने सफल भएको छैन    घरेलु मैदानमा नयाँ इतिहास रच्न   समेत सफल  भएको  छ ।  बधाइ छ नेपाली टोली