बिहिबार, बैशाख १३, २०८१

सहमति बन्न नसक्दा आज पनि संविधानसभाको बैठक बस्न सकेन, अर्को बैठक आइतबार

काठमाडौ श्रावण २३, आज दिउँसो ३ बजेका लागि तय गरिएका संविधानसभाको बैठक आइतबार १ बजेसम्मका लागि स्थगन गरिएको छ । यस अघि ३ बजे बैठक बस्ने सूचना सार्वजनिक भएपछि निर्धारित समयमा बैठक बस्नुको अलावा ४ बजे बैठक बस्ने अर्को सूचना सार्वजनिक biccगरिएको थियो । तर यसवीचमा पनि संविधानको विवादित सवालमा सहमति बन्ननसकेृपछि फेरि साँझ ६ बजे र ८ बजे हुँदै आइतबार १ बजेका बजेसम्मका लागि स्थगन गरिएको छ ।

आज दिउँसो ३ बजेका लागि तय गरिएको बैठक ४, ६ र ८ बजे हुँदै आइतबार १ बजेका लागि तय गरिएको हो । प्रमुख दलका शीर्ष नेता सम्मिलित विशेष समितिमा विवादित विषयमा सहमति जुटन नसक्दा बैठक स्थगन गरिएको हो ।
विशेष समितिको बैठक नसकिएका कारण संवैधानिक राजनीतिक संवाद समितिको बैठक पनि सर्दै गएको छ । समितिको आज दिउँसो १ बजेका लागि तय भएको बैठक पनि साँझ ८ बज्दा समेत बस्न सकेको छैन ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु