शुक्रबार, बैशाख ७, २०८१

संयमित र जिम्मेवार भएर समाचार सामग्री प्रकाशन/प्रशारण गर्न काउन्सिलको आग्रह

काठमाडौं भाद्र ७, प्रेस काउन्सिल नेपालले संयमित र जिम्मेवार भएर समाचार सामग्री प्रकाशन– प्रशारण   गर्न सञ्चारमाध्यम र पत्रकारलाई आग्रह गरेको छ। काउन्सिललेआज एक विज्ञप्ति प्रकाशन गरी कैलाली जिल्लाको टीकापुरमा भएको हिंसात्मक घटनाका bornaविषयमा सञ्चारमाध्यमबाट प्रकाशित प्रसारित समाचार साम्रगीप्रति प्रेस काउन्सिल नेपालको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीद्दारा हस्ताक्ष्रित उक्त विज्ञप्तिमा ‘परिस्थितिलाई अरु बिग्रन र उत्तेजित हुन नदिनको लागि संयमित, जिम्मेवार र उत्तरदायी भइ सदाझैँ समाचार सामग्री प्रकाशन प्रशारण गर्न सम्पूर्ण सञ्चारमाध्यम र पत्रकारहरुलाई काउन्सिलले अनुरोध सहित अपिल गरेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु