शुक्रबार, चैत्र १६, २०८०

विकासका लागि नयाँ प्रविधि आवश्यक :उपप्रम सिंह

काठमाडौं भाद्र ८, उपप्रधानमन्त्री प्रकाशमान सिंहले नयाँ–नयाँ प्रविधिको उपयोग गरेर मुलुकलाई प्रगतिपथमा लैजानु आजको आवश्यकता 11056643_10153575368967329_2870670278036726804_nभएको बताउँनु भएको छ । स्थानीय विकासका लागि नयाँ प्रविधिको आवश्यक भएको बताउनुभएको छ ।  स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग द्वारा आज यहाँ आयोजित विभागको १८औं स्थापना दिवसको उद्घाटन गर्दै उपप्रम सिहंले यस्तो अभिव्यक्ति दिनु भएको हो ।

त्यस्तै कार्यक्रममा स्थानीय विकास मन्त्रालयका सचिव माधवप्रसाद रेग्मी महिला, बालबालिका तथा समाजकल्याण सचिव धनबहादुर तामाङ डोलिडारका महानिर्देशक जीवनकुमार श्रेष्ठ लगायतले बोल्नु भएको थियो ।