शनिबार, बैशाख ८, २०८१

राष्ट्रपतिद्वारा विधेयक प्रमाणिकरण

25d25-1 काठमाडौ श्रावण २७ , राष्ट्रपति डा रामवरण यादवले व्यवस्थापिका संसदको बैठकबाट पारित राष्ट्रिय युवा परिषद् सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७१ लाई नेपालको अन्तरिम राष्ट्रपति कार्यालयका प्रवक्ता चक्रबहादुर बुढाद्दारा आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।