शनिबार, बैशाख ८, २०८१

बाँध भत्केपछि दुईसय घरधुरी अध्याँरोमा

 काठमाडौ श्रावण १९,  म्याग्दीको पाखापानी गाविसको घोप्टेखोलामा आएको बाढीले घोप्टेखोला जलविद्युत आयोजनाको बाँध भत्काइदिँदा myagdi_district1२२० किलोवाट क्षमताको घोप्टेखोला जलविद्युत् आयोजना बन्द भएको छ ।  आयोजना बन्द हुँदा गाउँका २०० घरधुरी अध्याँरोमा बस्न बाध्य भएका छन् । मौसममा सुधार नआउन्जेल जलविद्युत् आयोजनाको बाँधको पुनःनिर्माण गर्न समस्या भएकाले अझै केही दिन लाग्ने आयोजनाका खबिर पाइजाले जानकारी दिनुभयो ।

उहाँका अनुसार पाखापानी गाविस– ६ मा पर्ने कलाबाङ प्राथमिक विद्यालय पनि पहिरोको उच्च जोखिममा परेको छ । rss