बिहिबार, बैशाख १३, २०८१

प्रहरी कारबाहीमा कुमार घैँटे मारिए

काठमाडौ भाद्र ३, विभिन्न अपराधिक कार्यमा संल्गन भएको आरोपमा नेपाल प्रहरी हिटलिस्टमा रहेका कुमार श्रेष्ठ भन्ने ‘घैँटे’ आज प्रहरी kumar-ghaiteकारबाहीमा मारिएका छन् । घैँटे नेतृत्वको टोलीले आज स्थानीय सामाखुसीमा आक्रमण गरेपछि प्रहरीको जवाफी कारबाहीमा उनी मारिएका प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दोहोरो भिडन्तमा घाइते भएका घैँटेको उपचारका क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा मृत्यु हुनुको अलावा सोहि समू सुरेन्द्र महर्जन र राज महर्जन र प्रहरीतर्फपनि प्रसनी र प्रहरी जवान पनि घाइते भएको बुझिएको छ ।