शनिबार, बैशाख ८, २०८१

पत्रकारका न्यूनतम पारिश्रमिक कार्यान्वयन गराउन प्रतिबद्ध : अध्यक्ष केसी

नियुक्तिपत्र नलिइकन काम गर्ने परिपाटीको अन्त्यका पत्रकार स्वयम् सचेत हुनुपर्नेमा अध्यक्ष केसीको जोड

काठमाड��� भाद्र १४, क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे) द्वारा आज आयोजित कार्यक्रममा न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष पोषण केसीले posan kcश्रमजीवी पत्रकारका लागि समितिले सिफारिस गरेका न्यूनतम पारिश्रमिक कार्यान्वयन गराउन आफू प्रतिबद्ध रहेको जनाउ दिनु भएको छ ।

त्यस्तै कार्यक्रममा काम पाउने प्रलोभनमा नियुक्तिपत्र नलिइकन काम गर्ने परिपाटीको अन्त्य गर्नका लागि पत्रकार स्वयम् पनि यसतर्फ सचेत हुनुपर्नेमा जोड दिदै अध्यक्ष केसीले सरकारले वार्षिक रु चार अर्ब विज्ञापनमा खर्च साटो विज्ञापन प्राधिकरण गठन गरी समानुपातिक एकद्वार विज्ञापन वितरण प्रणाली लागू गर्नुपर्ने न्यायसंगत हुँने बताउँनु भएको उक्त कार्यक्रममा डब्लुडब्लुजेका अध्यक्ष शुभेच्छाबिन्दु तुलाधर लगायतकले बोल्नु भएको थियो ।