शुक्रबार, बैशाख ७, २०८१

नेपाल सरकारको मुख्य सचिवमा डा सुवेदी नियुक्त

काठमाडौ श्रावण २०,  मन्त्रिपरिषद्को आज बिहान बसेको बैठकले नेपाल सरकारको मुख्य सचिवमा डा सोमलाल सुवेदीलाई नियुक्त 333x227xsomlal.jpg.pagespeed.ic.vLZMVjbaI4गरिएको छ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव डा सुवेदीलाई मुख्य सचिवमा नियुक्त गरेको हो ।

हालका मुख्य सचिव लीलामणि पौड्याल यही साउन २२ गतेबाट सेवा निवृत्त हुनलाग्नु भएकाले सोही मितिबाट लागू हुने गरी डा सुवेदीलाई नियुक्त गरिएको सआयोरकारका प्रवक्ता एवम् सञ्चार मन्त्री डा मीनेन्द्र रिजालले जानकारी दिनुभएको छ ।

 डा सुवेदीले यस अघि सामान्य प्रशासन मन्त्रालय, राष्ट्रिय योजना ग, स्थानीय विकास मन्त्रालयको  सचिव  , स्थानीय विकास अधिकारी  भई कार्य गरेको डा सुवेदीको अनुभव रहेको छ । यसअघि मुख्य सचिवका लागि ३ जना उम्मेदवार क्रमस सोमलाल सुवेदी, जयमकुन्द खनाल र श्रीधर गौतम दौडमा रहेका थिए ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु