बिहिबार, बैशाख १३, २०८१

डिभी र पिआर हुने कर्मचारीको सङ्ख्या १० हजारभन्दा बढी रहेको मन्त्री पण्डितको खुलासा

काठमाडौ श्रावण २७,  सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले निजामती ऐनको चौँथो संशोधन पारित गर्दै डिभी र पिआरमा कडाइ download (2)18गरेपछि जागिर छोड्ने कर्मचारीको लर्को सुरु भएको बताउँनु भएको छ

संवाद क्लबले आज राजधानीमा आयोजना गरेको साक्षात्कारमा मन्त्री पण्डितले नेपालमा डिभी र पिआर हुनेको सङ्ख्या १० हजारभन्दा बढी यस्तो अभिव्यक्ति सहित नेपालमा डिभी र पिआर हुनेको सङ्ख्या १० हजारभन्दा बढी रहेको खुलासा गर्दै अव निजामती क्षेत्रका उच्च पदस्थ कर्मचारी, नेपाल प्रहरीलगायत कर्मचारीले रातारात आफ्नो जागिर छोाडेर भाग्दै गरेको बताउँनु भएको हो ।