शनिबार, बैशाख ८, २०८१

काठमाडौलाई केन्द्रविन्दु बनाउँदै ४.३ रेक्टरको परकम्प

काठमाडौ श्रावण २६, काठमाडौँ केन्द्र भएर आज ४.३ रेक्टर स्केलको परकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान १०  बजेर ४२ मिनेट जाँदा सो परकम्प गएको हो । गत वैशाख १२ गतेको गोरखा भूकम्पपछि हालसम्म चार रेक्टर स्केलमाथिका ३७५ भन्दा बढी परकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।