बिहिबार, बैशाख १३, २०८१

आज साँझ संविधानसभाको बैठक बस्दै

नेपालको संविधान, २०७२ को विधेयक उपर छलफल हुँने

काठमाडौ भाद्र ६,  संविधानसभाको बैठक आज साँझ ६ बजे संविधानसभा भवनमा बस्ने भएको छ । संविधानसभा सचिवालयका अनुसार bicc (1)यसअघि संविधान मस्यौदा समितिले नेपालको संविधान, २०७२ को विधेयक तयार पारेर संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई शुक्रबार बुझाईसकेका कारण उक्त विधेयकका सवालमा आज बस्न लागेको जनाउँदै आज बिहान ११ बजे बस्ने व्यवस्थापिका–संसद्ले सो सम्बन्धमा आधिकारिक जानकारी दिने जानकारी दिएको छ । अर्थात सदनमा संविधानसभा बैठक बस्ने सम्बन्धी सूचना जानकारी गराएपछि मात्रै बैठक बस्नेछ ।