मङ्लबार, बैशाख ४, २०८१

आज घण्टाकर्ण पर्व मनाइदै

काठमाडौं श्रावण २७, प्रत्येक वर्ष श्रावण कृष्ण चतुर्दशीका दिन मनाइने घण्टाकर्ण पर्व आज मनाइँदैछ । घण्टाकर्ण पर्वलाई नेपालभरका 1000018_508646175873026_104470595_nनेवार समुदायले भने गठेमङ्गल पर्वका रुपमा मनाउने गर्दछन् ।

परापूर्वकालमा दोबाटो चौवाटोमा वसेर जे पायो त्यही खाने र वाटो हिड्ने मानिसलाई अनावसनाव दुख दिने घण्टाकर्ण गठामङगल नाम गरेको राक्षस मारिएको दिन सम्झेर यो पर्व मनाइन्छ । आजैको दिनमा सानासाना वालवालिकाले खेल्ने गरेको पुतलीहरुको पनि विसर्जन गर्ने परम्परा रहिआएको छ भने यो पर्व भक्तपुर र काठमाडौंमा विशेष रुपमा मनाईने गरिन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु