बुधबार, बैशाख १२, २०८१

आगलागीबाट ५ लाखको धनमाल नष्ट

काठमाडौं श्रावण १७, काठमाडौं महानगरपालिका वडा न १६ बालाजुस्थित लुम्बिनी क्याफेमा शनिवार राती विजुलीको टान्सफमर सर्ट हुँदा 20150802_anup_10 20150802_anup_12भएको आगलागी बाट क्याफे संचालक हरिप्रासाद पोखरेल द्दारा सञ्चालित उक्त क्याफे पूर्णरुपमा क्षतिग्रस्त हुँनुको अलावा करिव ५ लाखबरावरको धनमाल नष्ट भएको छ ।