बिहिबार, बैशाख १३, २०८१

अनिश्चितकालीन आमहडतालका कारण सप्तरीको जीवन कष्टकर बन्दै

काठमाडौं भाद्र ९,  मधेसी मोर्चाले आह्वान गरेको अनिश्चितकालीन आमहडतालको काराण स्थानीय बजार, पसल, उद्योग व्यापार, शैक्षिक daसङ्घसंस्थालगायत सबै बन्द हुँदा र जनजीवनमा कष्टकर बन्दै गएको समाचार प्राप्त भएको छ ।

त्यस्तै बन्द्रको क्रममा प्रदर्शनकारील जिल्लाको विभिन्न ठाउँठाउँमा प्रदर्शन गरिरहेका छन् । त्यस्तै मोर्चाको कार्यकर्ताले पूर्व–पश्चिम राजमार्गको भारदह, कञ्चनपुर, कल्यानपुर, रुपनीलगायतको ठाउँमा ढुङ्गा तेर्साएर १२ दिनदेखि सडक अवरुद्ध पारेको बुझिएको छ ।