आइतवार, जेष्ठ १४, २०८०

५ विकास क्षेत्रलाई नै सङ्घीय राज्यघोषणा गर्नुपर्नेमा नेत्री कोइरालाको जोड

काठमाडौं  भाद्र १,  नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले नेपाल प्रेस युनियन चितवनले आज भरतपुरमा आयोजना गरेको पत्रकार sujata-koiralaसम्मेलनम बोल्दै अहिलेको ५ विकास क्षेत्रलाई नै सङ्घीय राज्यका रूपमा घोषणा गर्नुपर्ने र यसलेनै जारी सवै विवादको समाधान गर्ने बताउनुभएको छ ।

मुलुकमा सिमाङन र संघीयताको सवालमा देखिएको अन्तरविरोधका कारण यस्ताृ अभिव्यक्ति दिदै प्रस्तुत अवधारणाअनसुसार सङ्घीयता लागू भए मधेस, पहाड र तराई सबैको माग पुरा हुने संम्भावना रहेको जिकिर प्रस्तुत गर्नु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

त्यस्तै नेत्री कोइरालाले पार्टी अधिवेशनमा सभापतिमा लड्न टोली तयार रहेको खुलासा गर्दै आसन्न महाधिवेशनामा पदाधिकारीको सङ्ख्या वृद्धि गर्नुपर्ने बताउनुभएको उल्ल्ेख गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु