आइतवार, जेष्ठ १४, २०८०

३ दिनपछि बल्ल बुझे अमरेशकुमारले २४ घन्टे स्पष्टीकरण पत्र

काठमाडौ भाद्र ११,  कहिले व्यवस्थापिका संसदको बैठकमा स्वायत्त मधेस प्रदेश नदिए तराइमा नयाँ देश जन्मिन्छ’ भन्दै त कहिले सामाजिक सद्भावमा खलल amresh-kumar-singhपु-याउने अभिव्यक्ति दिएको भन्दै नेपाली काँग्रेस केन्द्रीय समितिले गत भाद्र ९ गते २४ घन्टे स्पष्टीकरण पत्र काठ्दै अनुसासनको कारवाही अगाडि बढाएका सभासद् अमरेशकुमार सिंहले आजमात्र पार्टी मुख्यालय सानेपा पुगेर स्पष्टीकरण पत्र बुझेको छ ।अव सभासद सिंहले पत्र बुझेको २४ घन्टाभित्र स्पष्टीकरण दिनुपर्नेछ ।

स्पष्टीकरणपत्रमा सिंहलाई मधेसी मोर्चाका नेता उपेन्द्र यादव र राजेन्द्र महतोसँगै टीकापुरमा भएको थारुहटको कार्यक्रममा अधिकारका लागि हतियार उठाउन उक्साउँदै सामाजिक सद्भावमा खलल पुग्ने अभिव्यक्ति दिएको आरोप उल्लेख भएको बुझिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु