भक्तपुर भाद्र ७, केहि दिन यतादेखिको अविरल वर्षाका कारण भक्तपुरको हनुमन्ते खोलामा आएको बाढीले आइतवार साँझ १० वर्षीय एक बालकलाई बगाएको छ । हनुमन्ते खोला किनारामा खेल्दै गरेको बङ्शगोपालका भानुभक्त शिवाचार्यको१० वर्षका छोरा ईशान शिवाचार्यलाई खोलामा आएको बाढीले बगाएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । बालकको व्यापक खोजी गरेपनि हालसम्म नभेटिएको प्रहरीलाई उदृत गर्दै प्राप्त समाचारमा उल्ल्ृख गरिएको छ ।
हनुमन्ते खोलाले बच्चा बगायो
August 24, 2015
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- रामेछाप बस दुर्घटना : मृतकको संख्या १३ पुग्यो
- थप ९० जनामा कोभिड सङ्क्रमण, काठमाडौं उपत्यकामा मात्र ३६३ संक्रमित
- युनियनको नवौँ महाधिवेशन:अध्यक्षमा दवाडीको चर्चाले पत्रकार वृतमा माइलेज पाउँदै
- यूट्युब च्यानलमार्फत अश्लिल सामग्री प्रसारण गर्ने लामा पक्राउ
- रामेछापबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुबाहक बस दुर्घटना ,९ को मृत्यु २६ घाइते
साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड
कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np