मङ्लबार, जेष्ठ २३, २०८०

मुस्ताङको जोमसोममा चौँरीगाईको रगत पिउने मेला

 काठमाडौं श्रावण २१ , गानोगोला, ग्याष्टिक, कमलपित्त, मर्केको, सुन्नेको र छालासम्बन्धी रोग निको जन विस्वासका साथ मुस्ताङको Chauri-ko-Ragat-Nikal-300x225जोमसोममा मनाईने चौँरीगाईको आलो रगत पिउने मेला बुधवारबाट सुरु भएको छ । स्थानीय किसानको आयोजनामा सुरु भएको उक्त मेला भर्न मुस्ताङका विभिन्न गाविसबाट सर्वसाधारणको घुइँचो लाग्न थालेको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

प्राप्त समाचारमा अनुसार हिमाली क्षेत्रमा पाइने यार्सागुम्बा, पाँचऔँले, जटामसीलगायत जडीबुटी खाएका चौँरीगाईको रगतले पिउँनाले स्वस्थ्य भईने विस्वासका साथ प्रतिगिलास रु १५० मा तिरेर मेला भर्न आउँने स्थानीयले चौँरीगाईको रगत पिउँने गर्दछ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु