शुक्रबार, मंसिर २३, २०७९

माइक्रोको ठक्करले शेर्पाको मृत्यु, आक्रोशित विद्यार्थीले माइक्रोबस जलाए

काठमाडौं श्रावण २७ , आज बिहानबा १ज ९१३६ नम्बरका माइक्रोबसले त्रिचन्द्र क्याम्पस अगाडि ठक्कर दिएपछि गम्भीर घाइते भएका ago-624x416विद्यार्थी नामगेल शेर्पा को मृत्युभएको छ ।
बिएससी प्रथम वर्षमा अध्ययनरत शेर्पालाई ठक्कर दिँदा गम्भीर घाइते भएपछि बागबजारस्थित मोडेल अस्पतालमा लगिएकोमा उपचारको क्रममा उनको निधन भएको हो । घटनापछि आक्रोशित विद्यार्थीले माइक्रोबस जलाएका थिए ।