बिहिबार, असार २३, २०७९

बाँध भत्केपछि दुईसय घरधुरी अध्याँरोमा

 काठमाडौ श्रावण १९,  म्याग्दीको पाखापानी गाविसको घोप्टेखोलामा आएको बाढीले घोप्टेखोला जलविद्युत आयोजनाको बाँध भत्काइदिँदा myagdi_district1२२० किलोवाट क्षमताको घोप्टेखोला जलविद्युत् आयोजना बन्द भएको छ ।  आयोजना बन्द हुँदा गाउँका २०० घरधुरी अध्याँरोमा बस्न बाध्य भएका छन् । मौसममा सुधार नआउन्जेल जलविद्युत् आयोजनाको बाँधको पुनःनिर्माण गर्न समस्या भएकाले अझै केही दिन लाग्ने आयोजनाका खबिर पाइजाले जानकारी दिनुभयो ।

उहाँका अनुसार पाखापानी गाविस– ६ मा पर्ने कलाबाङ प्राथमिक विद्यालय पनि पहिरोको उच्च जोखिममा परेको छ । rss

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु