आइतवार, जेष्ठ १४, २०८०

पत्रकार योगी पुर्नस्थापित

काठमाडौ भाद्र ३,   अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्की चढेको गाडीले ट्राफिक जाम गरेको दृश्य खिचेर पत्रकारिताको धर्म निर्वाह गरेकै कारण गैरकानूनी र अन्यायपूर्वक रोजगारी खोसिएका पत्रकार सन्दीप योगी प्रकरणमा इमेजकर्मी 1 11920594_1616174885337642_342852635_nअधिकार संरक्षण संघर्ष समितिले सुरु गरेको आन्दोलनले प्रारम्भिक सफलता प्राप्त गरेको छ ।

संघर्ष समितिले पत्रकार योगीको सम्मानजनक र कानूनसम्मत पुर्नस्थापनासहितका ११ बुँदे श्रम सम्बन्धि माग सहित सुरु आन्दोलनको बलमा व्यवस्थापनले पत्रकार योगीलाई पुर्नस्थापित भएको पत्र दिनु सफलताको सूचक भएको ठहर सहित संघर्ष समितिले जारी गरेको प्रेस विज्ञप्ति गरेको उल्लेख गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु