शुक्रबार, मंसिर २३, २०७९

धर्नामा बस्दै सञ्चारकर्मी

  काठमाडौं श्रावण २९, अख्तियार दुरुपयोग अनुसंधान आयोगका प्रमुख आयुक्तले गरेको ट्राफिक जामको फोटो खिच्दा ईमेजको जागिरबाट anup_20150813_16निकालिएका पत्रकार सन्दिप योगीको पुनर्बहाली लगायत ११ बुँदे माग राखेर संघर्षमा रहेको ईमेज अधिकारकर्मी संघर्ष समिति आवद्ध सञ्चारकर्मीहरु इमेज टेलिभिजन परिसरमा धर्नामा बस्दै ।