आइतवार, जेष्ठ १४, २०८०

दिल्लीमा अलपत्र एक नेपालीको सुपा-देउरालीद्वारा उद्वार

अर्जुन खनाल र दिल्ली श्रावण ३० , नेपालको सल्यान जिल्लाबाट भारतको हिमाञ्चल प्रदेशमा कामको सिलसिलामा पुगेका अन्दाजी ४५र४६ वर्षका एक नेपालीको उद्वार गरिएको छ । प्राप्त समाचारमा उल्लेख भएअनुसार सुपादेउराली टुर एण्ड ट्राभलका अध्यक्ष हरि भट्टराई ,10256578_1612533075683009_5137644297139745234_n (2)महासचिव तुलाराम शर्मा र वष्ठि उपाध्यक्ष दिल खत्रीको संयुक्त प्रयासमा उद्वार गरिएको हो ।

समाचारमा उल्लेख भएको घटनाविवरण अनसार आफ्नो नाम कर्ण जोसी बताउने ति नेपाली हिमाञ्चल प्रदेशबाट हराई उत्तर प्रदेश,गौतमबुद्ध नगरको एनटिपिसी भन्ने ठाउँमा आईतवार बिहान अलपत्र अवस्थामा फेला परेको र निजलाई त्यहाँका बासिन्दाले हल्का मानसिक सन्तुलन गुमाए जस्तै पाएपछी नजिकैको चौकिमा बुझाउँदै गर्दा चौकी नजिकै व्यावसाय गरि बसेका भरत बिश्वकर्माले चौकीमा गएर सोधपुछ गर्दा जोशी थरका ति व्यक्ति हराएका मात्र नभइ डराएको अवस्थामा रहेको उल्लेख गरिएको छ ।

त्यस्तै कहिले १२ कक्षामा पढ्ने छोरो छ र दुई वटी छोरीहरु बिहे गर्ने भैसके भन्दै बवारउँने गरेको देखेपटि सोधपुछ गर्दा निजले मलाई घर जानू छ तर मसङ पैसा छैन सुपादेउराली टुर एण्ड ट्राभलसकाको तर्फबाट समितिकै गाडीमा नेपाल पठाउनको निम्ति केही रकम सहयोग गरिदिएको र बाटोमा खाने व्यवस्थाको लागि ड्राइभरलाई भनी नेपालको कृष्णनगर चौकिमा बुझाईदिन भनी , उद्दार गरिएको बुझिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु