आइतवार, जेष्ठ १४, २०८०

टीकापुर घटनाबारेमा औपचारिक धारणा सार्वजनिक गर्न प्रम निवासमा प्रमुख दलका शीर्ष नेताको बैठक बस्दै

काठमाडौं भाद्र ८, मुलुक लोकतन्त्रको स्थायित्वको अभ्यासमा अघि बढिरहेको अवस्थामा कैलालीको टीकापुरमा सोमवार भएको भएको दुःखद घटना पछि प्रमुख तीन राजनीतिक दलले सीमांकन र संघीयताकासंघीयताको विषयमा नयाँ शिराबाट छलफल गर्दैछन् । टीकापुरको 3 dallघटना राजनीतिक नभएको ठहर गरेका प्रमुख दलका नेताहरुले घटना किन र कसले घटायो भन्ने सम्बन्धमा छलफल गर्दैछ । । त्यस्तै दलहरुले सीमांकन सहित प्रदेशको संख्या टुङ्गो लगाएपछि सुरु भएको आन्दोलन बढ्न थालेपछि घटनाका योजनाकारको पहिचान र खुलासा गर्न दलहरुलाई एककिसिमको दवाव पनि परेको छ ।

साथै आजको छलफलमा एकातर्फ आन्दोलनरत पक्षसँग वार्ता गर्ने र सीमांकनलाई व्यवस्थापन गर्न नयाँ विकल्पमा छलफल हुने नेताहरुले बताएका छन् । बैठक बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रमुख दलका शीर्ष नेताको बिहान बालुवाटारमा बस्ने बैठकबाट कैलाली घटनाबारेमा थप प्रस्टपार्दै औपचारिक धारणा सार्वजनिक गर्ने तयारी गरेका छन् ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु