मङ्लबार, जेष्ठ २३, २०८०

घुस लिँदै गरेका नापी सर्वेक्षक बुर्लाकोटी पक्राउ

काठमाडौं श्रावण २० अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जिल्ला नापी कार्यालय धादिङका नापी सर्वेक्षक लेखनाथ akthar3बुर्लाकोटीलाई सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको छ ।

जग्गा नापीसम्बन्धी काम मिलाइदिने भन्दै बुर्लाकोटीले सेवाग्राहीसँग रु एक लाख ५० हजार नगद लिनुका साथै एभरेष्ट बैंकको खातामा दुई लाख ३२ हजार जम्मा गर्न लगाएका थिए । बुर्लाकाटीलाई अख्तियारले हिरासतमा राखेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु