शनिबार, मंसिर १७, २०७९

गरिबी निवारण कोषको कार्यकारी निर्देशकमा केसी

काठमाडौ श्रावण २५, गरिबी निवारण कोष सञ्चालक समितिको ६०औँ बैठकले कोषको कार्यकारी निर्देशकमा नहकुल केसीलाई नियुक्त  गरिएको छ । समाजशास्त्र तथा सामुदायिक विकास विषयमा स्नात्तकोतर गर्नु भएका केसीले गरिबी निवारण र विकासको क्षेत्रमा २० वर्ष लामो अनुभव हाँसिल गर्नु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।