शुक्रबार, मंसिर २३, २०७९

काठमाडौलाई केन्द्रविन्दु बनाउँदै ४.३ रेक्टरको परकम्प

काठमाडौ श्रावण २६, काठमाडौँ केन्द्र भएर आज ४.३ रेक्टर स्केलको परकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान १०  बजेर ४२ मिनेट जाँदा सो परकम्प गएको हो । गत वैशाख १२ गतेको गोरखा भूकम्पपछि हालसम्म चार रेक्टर स्केलमाथिका ३७५ भन्दा बढी परकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

Dashain
Dashain1

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु