आइतवार, जेष्ठ १४, २०८०

ओमकार समाजले ओली निवासमा शङ्ख बजाए

भक्तपुर भाद्र ४, मुलुकको जारी हुँने नयाँ संविधानमा हिन्दू राज्य लेख्न माग गर्दै ओमकार समाजले आज बिहान एमाले अध्यक्ष केपी शर्मा  ओली निवासमा शङ्ख बजाइएको छ ।  समाजको नेतृत्वमा वालकोट स्थित ओली निवास पुगेका ११ जना पण्डितले शङ्ख बजाउँदै संविधानमा सनातन हिन्दुराज्यको व्यवस्था गर्न माग गरेको प्राप्त समाचारमा उल्लेख रहेको छ । त्यस्तै समाचारमा समाजले त्यस क्रममा अध्यक्ष ओलीलाई ध्यानाकर्षण पत्र समेत पनि बुझाएको उल्लेख गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु